Listen Live

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) चौरजहारीको वडा कमिटी गठन कार्य सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) चौरजहारीको वडा कमिटी गठन कार्य सम्पन्न
३० श्रावण २०७६
रुकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तरगत नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले १४ वटै वडामा वडा कमिटी घोषणा तथा वैठक सम्पन्न गरेको छ ।
पार्टीको केन्द्रिय निर्णय अनुसार भाग वण्डाको आधारमा नगरपालिका भित्रका वडाहरुमा नयाँ कमिटी गठन गरेको हो । नेकपा नगर कमिटीको पुर्वनिधारित कार्यतालिका अनुसार
 श्रावण मसान्त सम्म नगरका १४ वटै वडामा वडा कमिटी ,टोल कमिटी,र सेल कमिटी निर्माण गरी सक्ने वताईएको थियो ।
नवगठित भएका  वडा कमिटीमा पुर्वएमाले वाट ५ र पुर्व माओवादीले ९ वटा वडामा नेतृत्व लिएका छन । नव गठित (नेकपा) चौरजहारी वडा कमिटी अध्यक्ष र सचिवहरु  को नामावली यस प्रकार रहेको छ ।  
श्रावण महिना कुन वडामा कति गते कमिटी गठन हुदै छन । तल हेर्नुहोस ।    
क्र.स.     वडा नंम्वर    अध्यक्ष ,सचिव
१.    वडा नम्वर १    भीम प्रसाद लामिछाने ,तुलाराम सुनार
२.    वडा नम्वर २    वल वहादुर राना,दिवाकर गौतम
३.    वडा नम्वर ३    अर्जुन कुमाल,केशर वहादुर वस्नेत
४.    वडा नम्वर ४    भद्र वहादुर वुढामगर,जीत वहादुर भण्डारी
५.    वडा नम्वर ५    लोकेन्द्र परियार गुमान शर्मा
६.    वडा नम्वर ६    सुरवीर वुढाथोकी,रमेश अधिकारी
७.    वडा नम्वर ७    कृष्णलाल वि.क,भिम प्रसाद जैसी
८.    वडा नम्वर ८    देवी खडका लक्ष्मी प्रसाद अधिकारी
९.    वडा नम्वर ९    भिम वहादुर थापा ,सरिता वि.क.
१०.    वडा नम्वर १०    विरेन्द्र रोका ,गंगाराम रोका
११.    वडा नम्वर ११    लोकेन्द्र के.सी,प्रेम वहादुर के.सी
१२.    वडा नम्वर १२    लोकेन्द्र के.सी देवकोटा,रोषण के.सी
१३.    वडा नम्वर १३    धुव्र कुमार के.सी,पुर्णलाल शर्मा
१४.    वडा नम्वर १४    बीर वहादुर वली,गोपाल केसी
(नेकपा) कर्णाली प्रदेश सदस्य क्रृषि प्रसाद शर्मा,पुष्प वादी,नगर कमिटी अध्यक्ष ,श्रीकृष्ण शर्मा सचिव वीर वहादुर राणा लगाएतका नेताहरुको उपस्थितिमा वडा कमिटी गठन कार्य समपन्न गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।  


Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP